दम्पत्ति बीमामा कडाई गर्दै बीमा समिति, एउटाको आम्दानीले दुईजनाको प्रिमियम तिर्न नपाइने

काठमाडौं । बीमा समितिले केही बीमा पोलिसिमा कडाइ गर्ने भएको छ । बीमाका नाममा अपराधिक घटनाहरु बढ्न थालेपछि समितिले यसमा कडाइ गर्न लागिएको बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए । ‘बीमा गर्नेले कति बीमा रकमको गरेको छ भन्दा पनि उसले बीमा गरेको रकमको प्रिमियम तिर्न सक्छ कि सक्दैन ? उसले गरेको आम्दानीबाट राज्यलाई कर … Continue reading दम्पत्ति बीमामा कडाई गर्दै बीमा समिति, एउटाको आम्दानीले दुईजनाको प्रिमियम तिर्न नपाइने