बैंकका सीइओको सम्पत्तिमा सम्पत्ति शुद्धिकरणको आँखा, छानबिन थाल्यो

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओहरु)को सम्पत्ति छानबिन गर्न थालेको छ । कर्जा प्रवाहमा अनियमिता गरेको तथा सम्पत्ति शुद्धिकरण निवारणमा बैंकका उच्च कर्मचारीको संलग्नता भेटिएपछि विभागले अनुसन्धान थालेको हो । विभागले बैंकका सीइओ र कर्जा शाखामा उच्च कर्मचारीको छानबिन प्रक्रिया अगाडि बढाएको छ । ललिता निवासको सरकारी जग्गा धितो राखेर … Continue reading बैंकका सीइओको सम्पत्तिमा सम्पत्ति शुद्धिकरणको आँखा, छानबिन थाल्यो