यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदका लागि मलेसियामा रहेका गैरआवासीय नेपाली इन्द्रबहादुर थापाको नाम जोडिएको विषयले यतिबेला नेपालको पर्यटन क्षेत्र र खासगरी कर्पोरेट क्षेत्र गर्मराएको छ । कतै नसुनिएको नाम इन्द्रबहादुर थापाले ३ अर्ब ३९ करोड रुपैयाँमा रिसोर्ट खरिद गर्ने विषयले धेरैको ध्यान खिच्यो । उनीबारे पर्याप्त जानकारी दिने कोही पनि छैनन् … Continue reading यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता