मर्जरमा जान किन मानेन नविल बैंक ? राष्ट्र बैंकमा प्रतिवद्धता बुझाएन

काठमाडौं । नविल बैंक मर्जरमा नजाने भएको छ । राष्ट्र बैंकले मर्जरको लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिए पनि नविलले अहिलेसम्म मर्जरको प्रतिवद्धता बुझाएको छैन । ‘राष्ट्र बैंकले मौखिक निर्देशन दिएको हो, त्यसैले हामीले लिखित जवाफ दिनुपर्छ भन्ने ठानेनौं,’ नविल बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘हामी मर्जरमा जान तयार छैनौं । पछि समय र परिस्थितिले मर्जरमा … Continue reading मर्जरमा जान किन मानेन नविल बैंक ? राष्ट्र बैंकमा प्रतिवद्धता बुझाएन