बिग मर्जरः राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंक यस्तो तयारी गर्दैछन्

काठमाडौं । गत असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकका अध्यक्ष र सीइओहरुलाई मौद्रिक नीतिअघि नै राष्ट्र बैंक समक्ष लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिएका थिए । उक्त दिन गभर्नर नेपालले मौद्रिक नीति असार २७ गते ल्याउने बताएका थिए । जसअनुसार असार २५ गतेसम्ममा बैंकहरुले राष्ट्र बैंकलाई लिखित प्रतिवद्धता बुझाउनु पर्थ्यो । तर, … Continue reading बिग मर्जरः राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंक यस्तो तयारी गर्दैछन्