भवानी राणा, सतिश मोर र राजेशकाजी लगायत व्यवसायीलाई सरकारले सम्मान गर्ने, को को परे ? (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यष सतिशकुमार मोरलगायतलाई महत्वपूर्ण व्यवसायिक व्यक्तिका रुपमा सम्मान गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार महत्वपूर्ण व्यवसायिक व्यक्ति छनौट सम्मान एवम् सुविधा सम्बन्धी कार्यविधि, २०७४ अनुसार उनीहरुलाई सस्म्मान गर्न लागिएको हो … Continue reading भवानी राणा, सतिश मोर र राजेशकाजी लगायत व्यवसायीलाई सरकारले सम्मान गर्ने, को को परे ? (सूचीसहित)