प्रभु बैंकले सिभिल बैंकलाई मर्जरको प्रस्ताव गर्यो, संभावना कति ?

काठमाडौं । प्रभु बैंकले सिभिल बैंकलाई मर्जरको प्रस्ताव गरेको छ । प्रभुले शुक्रबार मर्जरको औपचारिक प्रस्ताव पठाएको सिभिल बैंक स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो । ‘हामीलाई आधा दर्जनभन्दा बढी दोस्रो र तेस्रो पुस्ताका राम्रा बैंकहरुले मर्जरका लागि प्रस्ताव गरेका छन्,’ सिभिल बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘प्रभुसँग अनौपचारिकरुपमा त केही कुरा भइरहेको थियो, तर गत शुक्रबार भने … Continue reading प्रभु बैंकले सिभिल बैंकलाई मर्जरको प्रस्ताव गर्यो, संभावना कति ?