बिग मर्जरमा अधिकांश बैंकको रणनीतिः मौद्रिक नीतिसम्म पर्खिने, त्यसपछि मात्रै निर्णय गर्ने

काठमाडौं । राष्ट्र बैंकका गभर्नरले मौद्रिक नीति अघि नै मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउनका लागि बैंकका अध्यक्ष र सीइओलाई निर्देशन दिएको ५ दिन भयो । यो अवधिमा धेरै बैंकले आपसमा मर्जरका लागि कुराकानीलाई तीब्र बनाएका छन् । केही बैंकले त मौद्रिक नीतिअघि मर्जरको कमिटमेन्ट होइन, सैद्दान्तिक समझदारी नै गर्ने तयारी गरिरहेका छन् । जुन राष्ट्र … Continue reading बिग मर्जरमा अधिकांश बैंकको रणनीतिः मौद्रिक नीतिसम्म पर्खिने, त्यसपछि मात्रै निर्णय गर्ने