हुवावेसँग मिलेर चौधरी ग्रुपले नेपालमा फोरजी सेवा सञ्चालन गर्ने, ११ अर्ब लगानीको सम्झौता

काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) र चाइनाको हुवाए टेक्नोलोजीबीच फोरजी फोन सेवा सुचारु गर्ने सम्झौता भएको छ । सीजीले हुवावेसँग १ सय मिलियन अमेरिकी डलर बराबरको डिलमा सम्झौता गरेको छ । देशभर फोरजी सेवा दिने उदेश्यले उक्त सम्झौता गरिएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए । ‘भारतको मोवाइल क्षेत्रमा रिलायन्स … Continue reading हुवावेसँग मिलेर चौधरी ग्रुपले नेपालमा फोरजी सेवा सञ्चालन गर्ने, ११ अर्ब लगानीको सम्झौता