बिग मर्जरको छलफल गर्न बैंकर्स संघले पूर्ण बैठक बोलायो

काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’ को विषयमा छलफल गर्न नेपाल बैंकर्स संघले पूर्ण बैठक बोलाएको छ । बैंकर्स संघले आफ्ना २८ वटै सदस्यलाई यस विषयमा छलफलका गर्न भन्दै बैठक बोलाएको हो । मंगलबार बिहान साढे ९ बजे बैंकर्स संघको कार्यालयमा बैठक हुनेछ । बैंकिङ क्षेत्रमा गंभीर विषय आउँदा बैंकर्स संघले सबै सदस्यहरुलाई डाकेर पूर्ण बैठक … Continue reading बिग मर्जरको छलफल गर्न बैंकर्स संघले पूर्ण बैठक बोलायो