बिटक्वाइनको भाउ २५० प्रतिशतले बढ्दा ११ हजार डलर पुग्यो, खरिदकर्ता मालामाल

डिजिटल करेन्सी बिटक्वाइनको भाउ २४ घण्टामा १० हजार डलरबाट बढेर ११ हजारभन्दा माथि पुगेको छ । क्वाइन३६० का अनुसार गत मार्च महिनायता यो सबैभन्दा उच्च मूल्यमा पुगेको हो । विश्वको सबैभन्दा ठूलो डिजिटल करेन्सी प्लेटफर्म बिटक्वाइनको भाउ गत डिसेम्बर यता २५० प्रतिशतले बढेको हो । गत डिसेम्बरमा यसको भाउ ३१२२ अमेरिकी डलर थियो । गत … Continue reading बिटक्वाइनको भाउ २५० प्रतिशतले बढ्दा ११ हजार डलर पुग्यो, खरिदकर्ता मालामाल