सीइओ नियुक्तिमा बखेडा झिक्दा शैलेन्द्रलाई युवराज खतिवडाले यस्तो ‘ट्रिट’ गरेका थिए

काठमाडौं । २०७० साल असोज १३ गते । राष्ट्र बैंकको गभर्नर कार्यालयबाट शैलेन्द्र गुरागाईंलाई फोन आयो । त्यसबेला गभर्नर थिए अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा । गुरागाईं जनता बैंकमा सञ्चालक थिए । तत्कालीन गभर्नर खतिवडाको सिफासिरमा जनता बैंकका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेले कर्मचारी सञ्चयकोषबाट सेवा निवृत्त डा. रमेशकुमार भट्टराईलाई सीइओ बनाउन प्रस्ताब गरेका थिए । … Continue reading सीइओ नियुक्तिमा बखेडा झिक्दा शैलेन्द्रलाई युवराज खतिवडाले यस्तो ‘ट्रिट’ गरेका थिए