राष्ट्र बैंकलाई प्राइम बैंकको ब्रिफिङः छिट्टै कमर्सियल बैंक गाभ्दैछौं, कुन हो त्यो ?

काठमाडौं । प्राइम बैंकको टोली केही दिनअघि राष्ट्र बैंक पुग्यो । उक्त टोलीले राष्ट्र बैंकका कार्यकारी निर्देशकसहित डेपुटी गभर्नरलाई पनि भेट्यो । राष्ट्र बैंकका अधिकारीहरुलाई भेटेर प्राइम बैंकको टोलीले निकट भविष्यमै वाणिज्य बैंक गाभ्ने तयारी गरिरहेको जानकारी दिए । ‘प्राइम बैंकको टोली आएर हामी सकेसम्म मौद्रिक नीतिभन्दा अघि नै एक वाणिज्य बैंकसँग मर्जरको सैद्दान्तिक सहमति … Continue reading राष्ट्र बैंकलाई प्राइम बैंकको ब्रिफिङः छिट्टै कमर्सियल बैंक गाभ्दैछौं, कुन हो त्यो ?