मर्जरमा राष्ट्र बैंकको रणनीतिः थर्काउने र लोभ्याउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई प्रभावकारी बनाउन नियामक राष्ट्र बैंकले थर्काउने र लोभ्याउने रणनीति अपनाएको छ । बैंकको संख्या धेरै भएको निष्कर्श निकाल्दै घटाउन लागि परेको राष्ट्र बैंकले फोर्स मर्जरमा जानु नहुने निष्कर्श निकाल्दै पहिला थर्काउने र पछि लोभ्याउने रणनीति बनाएको हो । ‘मौद्रिक नीति आउनुभन्दा अघि हामीले धेरै संस्थाहरुलाई मर्जरमा जानका लागि … Continue reading मर्जरमा राष्ट्र बैंकको रणनीतिः थर्काउने र लोभ्याउने