संचालकको विवाद समाधान नभए राष्ट्र बैंकले सनराइजको बोर्ड भंग गर्ने

काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्तीको विषयलाई लिएर चर्केको विवादले संचालक समिति नै भंग हुन सक्ने अवस्थामा पुगको छ । सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरेर चारवर्षे कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको थियो । संचालकहरुको विरोध र सिइओ नियुक्ती प्रक्रिया संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले … Continue reading संचालकको विवाद समाधान नभए राष्ट्र बैंकले सनराइजको बोर्ड भंग गर्ने