कल डिपोजिटः स्ट्यान्डर्ड चार्टर्डको १५७%ले बढ्यो, प्राइमको १५%ले घट्यो, कस्को कति ? (सूचिसहित)

काठमाडौं । कूल निक्षेपमा कल निक्षेपको मात्रा बढी राखेर जोखिम मोलेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामाफर्त कल डिपोजिटको सीमा तोक्ने घोषणा गर्यो । राष्ट्र बैंकको यो घोषणाले २५ प्रतिशत कल डिपोजिट राखेर बसेको प्राइम बैंकलाई सबैभन्दा धेरै बेफाइदा भयो भने कल डिपोजिटको मात्रा अत्यन्तै कम रहेका स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतलाई बढी फाइदा भयो । … Continue reading कल डिपोजिटः स्ट्यान्डर्ड चार्टर्डको १५७%ले बढ्यो, प्राइमको १५%ले घट्यो, कस्को कति ? (सूचिसहित)