नविल, इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घट्दो (सूचिसहित)

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घटेको छ । गत चैत महिनाको मासिक रिपोर्टमा १३ बैंकको मुद्दति निक्षेप घटेको हो । ०७६ फागुन महिनामा २ अर्ब १८ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैत मसान्तमा १ अर्ब ८९ करोड २८ लाख रुपैयाँ मात्रै मुद्दति निक्षेप संकलन गरेको छ … Continue reading नविल, इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घट्दो (सूचिसहित)