श्रीमान् यसरी समाधान गरौं सुधीर बस्नेतको समस्या

सुधीर बस्नेत अर्थात् जिवनभर खाइनखाइ गरेर कमाएको हजारौं सर्वसाधारणको अर्बौं रकम झ्वाम पार्न सफल मान्छे । उनको अहिलेको परिचय हो यो । तर, १० वर्षअघिसम्म नेपाली बिजनेशको नबोदित राजकुमार । काठमाडौंमा अग्ला बिल्डिङ ठड्याएर र सहकारीमा उच्च ब्याज दिएर आम मान्छेको मन जित्न सफल व्यक्ति । व्यक्ति उनै हुन् । तर परिचय भने फरियो । ०६२/६३ … Continue reading श्रीमान् यसरी समाधान गरौं सुधीर बस्नेतको समस्या