किसानका दुखः धान रोप्ने बेलामा रासायनिक मल माग्दै आन्दोलन, कता हरायो ९ अर्ब अनुदान ?

काठमाडौं । खेती लगाउने समयमा मल नपाएर धादिङका किसान नियमित जसो आन्दोलनमा छन् । उनीहरुले सरकारसँग अरु केही मागेका छैनन। जसरी भए पनि दुई/चार बोरा रासायनिक मल उपलब्ध गराऊ । उनीहरुले खेती लगाउने समयमा मल नपाएर आफूहरु वर्षभरी खाने अनाज उत्पादन नहुने भन्दै गुनासो गरेका छन् । सरकारले कृषिलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ । … Continue reading किसानका दुखः धान रोप्ने बेलामा रासायनिक मल माग्दै आन्दोलन, कता हरायो ९ अर्ब अनुदान ?