महिलालाई सेयर बजारमा आरक्षण र लाभकर घटाउन अर्थमन्त्रीको प्रस्ताव

काठमाडौ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा महिलाका लागि आरक्षण अन्तर्गत लाभकर घटाउन प्रस्ताव गरेका छन् । शनिबार धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै खतिवडाले धितोपत्र बोर्डबाट महिलालाई लाभकरमा घटाउने प्रस्ताव आए आफू निकै सकारात्मक हुने बताए । ‘हामीले महिलालाई घर जग्गा रजिस्ट्रेशन छुट दिने  प्रावधान लागू गरेपछि शहरी क्षेत्रमा २८ प्रतिशत घर … Continue reading महिलालाई सेयर बजारमा आरक्षण र लाभकर घटाउन अर्थमन्त्रीको प्रस्ताव