बैंकका महंगा १० सीइओले लगानीकर्तालाई प्रतिफल चैं कति दिन्छन् ? यस्तो छ नालीबेली

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले वार्षिक करोडभन्दा बढी तलब/भत्ता खान्छन् । केही दिनअघि क्लिकमाण्डूले नेपालको बैंकिङ क्षेत्रका १० महंगा सीइओहरुको बारेमा समाचार सम्प्रेशण गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाँडे सबैभन्दा बढी तलबभत्ता खान्छन् । पाँडेले गत वर्ष बैंकबाट २ करोड ६५ लाख १० हजार रुपैयाँ बुझेका थिए । बैंकका सीइओको … Continue reading बैंकका महंगा १० सीइओले लगानीकर्तालाई प्रतिफल चैं कति दिन्छन् ? यस्तो छ नालीबेली