कस्ले अलपत्र पारिरहेको छ बुढीगण्डकी र पश्चिम सेती ?

काठमाडौं । नेपालमा ठूला परियोजनाको हालत कहिल्यै अगाडि बढ्न नस्क्ने कछुवाको जस्तै भएको छ । लामो समयदेखि चर्चामा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना क्यारेम बोर्डको गोट्टी जस्तै बनेको छ । अर्थमन्त्रीले टेबल टेनिस बनाउँदैनौं भनेको बुढीगण्डकी क्यारेम बोर्डको गोटी बन्यो कहिले सरकार आफैं बनाउने योजना बन्छ । कहिले विदेशी कम्पनी भित्र्याउने चर्चा पनि चल्छ । पछिल्लो … Continue reading कस्ले अलपत्र पारिरहेको छ बुढीगण्डकी र पश्चिम सेती ?