कन्काइलाई दुलही बनाएर भित्र्याउँछौं: प्राइम, हुर्काएकी छोरी जिम्मा लगायौं: कन्काइ, स्वाप कति ?

काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काइ विकास बैंकलाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ । प्राइमका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काइका अध्यक्ष सेवक दाहालले बुधबार एक समारोहबीच एक्विजिसनसम्बन्धी सैद्दान्तिक सहमतिमा हस्ताक्षर गरे । एक्विजिसन सम्झौतामा हस्ताक्षर गर्दै प्राइम बैंकका अध्यक्ष श्रेष्ठले कन्काइ विकास बैंकसँग आज इन्गेजमेन्ट भएको र अब छिट्टै दुलही बनाएर भित्र्याउने बताए । ‘आज … Continue reading कन्काइलाई दुलही बनाएर भित्र्याउँछौं: प्राइम, हुर्काएकी छोरी जिम्मा लगायौं: कन्काइ, स्वाप कति ?