लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग, अब प्रक्रिया रोकिन्छ कि अघि बढ्छ ?

काठमाडौं । सांसदले लोकसेवा आयोगले पछिल्लो पटक कर्मचारीको पदपूर्तिका लागि गरेको विज्ञापन संविधान र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको जनाउँदै सच्याउन माग गरेका छन । प्रतिनिधिसभाको बैठकको शून्य समयमा भाग लिने सांसदले स्थानीय तह र प्रदेशको अधिकारसमेत खोस्ने गरी आयोगले नौ हजार ९६१ कर्मचारी केन्द्रबाट किन माग गरेको हो भनी प्रश्न गरे । प्रदेश र स्थानीय … Continue reading लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग, अब प्रक्रिया रोकिन्छ कि अघि बढ्छ ?