बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

काठमाडौं । २ करोड ६५ लाख १० हजार रुपैयाँ तलब/भत्ता । त्यो पनि नेपालमै आफ्नै घरपरिवारसँग बसेर । तपाईंलाई पत्यार नलाग्न पनि सक्छ । तर, यो सत्य हो । र, गर्न सक्नेले नेपालमै पनि मालामाल कमाउँछन् भन्ने ज्वलन्त उदाहारण पनि हो यो । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाँडेले गत वर्ष बैंकबाट … Continue reading बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ