यसकारण गर्नु हुँदैन बैंकहरुको बिग मर्जरः राष्ट्र बैंकका दुई भेट्रान क्याडर क्षेत्री र थापाको टिप्पणी

काठमाडौं । बैंकहरुको संख्या धेरै भएको भन्दै पछिल्यो समय संख्या घटाउनतर्फ राज्यका निकायहरु सक्रिय छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमै वाणिज्य बैंकहरुको मर्जरलाई विषेश जोड दिने कुरा उल्लेख गरेका छन् । बैंकको संख्या धेरै भयो, अझै घटाउनुहोस्, हामीले फोर्स मर्ज गर्नु नपरोस्ः अर्थमन्त्री खतिवडा (भिडियोसहित) अर्थमन्त्रीको नीतिगत सम्बोधनले राष्ट्र बैंकलाई बैंकको संख्या घटाउने नीति … Continue reading यसकारण गर्नु हुँदैन बैंकहरुको बिग मर्जरः राष्ट्र बैंकका दुई भेट्रान क्याडर क्षेत्री र थापाको टिप्पणी