कर्मचारीको तलब २० प्रतिशतले बढ्यो, अब कस्ले कति पाउँछन् ? (सूचिसहित)

काठमाडौं । सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्दै कर्मचारीहरुको तलबमा सुरुको तलब स्केलमा राजपत्रांकितको १८ प्रतिशत र राजपत्र अनंकितको २० प्रतिशतले तलब बढाएको हो । कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो । तीन वर्ष अगाडि २५ प्रतिशतले बढेको कर्मचारीको तलब यो वर्ष २० … Continue reading कर्मचारीको तलब २० प्रतिशतले बढ्यो, अब कस्ले कति पाउँछन् ? (सूचिसहित)