ओली सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढायो, अब मासिक ३ हजार वृद्धभत्ता, १३ लाखले पाउने

काठमाडौं । ओली सरकारले वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा १ हजार रुपैयाँले वृद्धभत्ता बढाएका हुन्। आर्थिक वर्ष २०७६/०७७ को बजेटले व्यवस्था गरे अनुसार साउन १ गतेदेखि वृद्धभत्ता पाउनेको संख्या १३ लाखले पाउने अपेक्षा गरिएको छ … Continue reading ओली सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढायो, अब मासिक ३ हजार वृद्धभत्ता, १३ लाखले पाउने