यसरी ब्यूँतियो भूकम्पले खण्डहर बनेको तातोपानी नाका (फोटो फिचर)

काठमाडौं । २०६२ बैशाख ११ गतेको शक्तिशाली भुकम्पले खण्डहर बनेको तातोपानी नाकाब्यूँतिएको छ । जेठ १७ गतेदेखि पुन नाका सञ्चालनमा ल्याउनका लागि सबै कामहरु सकिएका छन् । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण ३ महिना पुग्दै गर्दा सम्पन्न … Continue reading यसरी ब्यूँतियो भूकम्पले खण्डहर बनेको तातोपानी नाका (फोटो फिचर)