निजामति कर्मचारीले मागे टेलिकम र वाणिज्य बैंकसहित सरकारी संस्थानको १० प्रतिशत सेयर

काठमाडौं । सरकारी आयोजनाहरुमा कर्मचारीको सेयर आकर्षण बढेसँगै कर्मचारीहरु सरकारी संस्थानमा समेत आफूहरुले सेयर पाउनुपर्ने माग गर्न थालेका छन् । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कर्मचारीहरुका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकसहितका सबै सरकारी संस्थानहरुमा १० प्रतिशत सेयर कर्मचारीका लागि छुट्याउन माग गरेका हुन् । सरकारी कर्मचारीले मागे १ % ब्याजदरमै घर र गाडी … Continue reading निजामति कर्मचारीले मागे टेलिकम र वाणिज्य बैंकसहित सरकारी संस्थानको १० प्रतिशत सेयर