निक्षेप बढाउनमा जनता र माछापुच्छ्रे फस्ट, इन्भेष्टमेन्ट बैंक लास्ट, प्राइमको घट्यो, अरुको के भयो ? (सूचिसहित)

काठमाडौं । यो वर्ष वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) अभाव भएपछि बैंकिङ क्षेत्र सकसमा छ । आर्थिक वर्षको शुरुदेखि नै बैंकहरुको तरलता अभावको मारमा परे । निक्षेप तान्न बैंकहरुबीच चर्को प्रतिस्पर्धा भयो । बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गर्दा पनि पटकपटक भद्र सहमति तोडियो । बैंकहरुले निक्षेप तान्न गरगहना र चाँदीका सिक्कासमेत दिन थाले … Continue reading निक्षेप बढाउनमा जनता र माछापुच्छ्रे फस्ट, इन्भेष्टमेन्ट बैंक लास्ट, प्राइमको घट्यो, अरुको के भयो ? (सूचिसहित)