खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य

काठमाडौं । सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको बेला पोखरामा एउटा पाँच तारे होटल खुल्यो । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने थिममा खुलेको होटलको नाम थियो ‘फूलबारी रिसोर्ट’ । पोखरामा ४ सय रोपनीको विशाल क्षेत्रफलमा फैलिएको रिसोर्ट सुरु गर्ने व्यवसायी थिए, दरबार निकट पियुष अमात्य । तत्कालिन … Continue reading खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य