कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

काठमाडौं । मुलुककै ठूला बैंकमध्येको एक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि ०७५ चैत मसान्त सुखद रहेन । बिजनेश ठीकठीकै बढ्यो । तर, बैंकको खराब कर्जा ह्वात्तै बढेर बैंक उच्च व्यवस्थापनको टाउको दुखायो । ०७४ चैतमा बैंकले प्रवाह गरेको कर्जामध्ये ०.७६ प्रतिशत मात्रै खराब कर्जा थियो । तर, ०७५ चैतसम्म आइपुग्दा ३०० प्रतिशतले बढेर बैंकले प्रवाह गरेको … Continue reading कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)