गर्जिए कुलमान- लोडसेडिङको तालिकाभन्दा बढी बिजुली उपयोग गर्ने उद्योगीलाई चोरी मुद्दा (भिडियो)

काठमाडौं । बिजृुलीको ट्रंक लाइन र डेलिकेटेड लाइनको विषयलाई लिएर भएको नेपाल विद्युत प्राधिकरण र उद्योगी÷व्यवसायीहरुको बिबाद झनै चर्को बनेको छ । उद्योगी/व्यवसायीहरुले प्राधिकरणले प्रयोग नै नगरेको बिजुलीको बिल तिर्न गैरकानूनीरुपमा पत्र पठाएर आतंक सिर्जना गरेको दाबी गरिरहेका बेला विद्युत प्राधिकरणले भने बिजुली उपयोग गरेर प्रिमियम शुल्क तिर्न अटेर गर्ने उद्योगी÷व्यवसायीलाई चोरी मुद्दा लगाउने चेतावनी … Continue reading गर्जिए कुलमान- लोडसेडिङको तालिकाभन्दा बढी बिजुली उपयोग गर्ने उद्योगीलाई चोरी मुद्दा (भिडियो)