विद्युत प्राधिकरणले तोकेको अतिरिक्त महसुल तिर्न नसक्ने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई विभिन्न शीर्षकमा विद्युत शुल्क बुझाउनुपर्ने भनि पठाएको पत्र त्रुटीपूर्ण रहेको भन्दै  व्यवसायीहरुले आपत्ती जनाएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले प्राधिकरणले लोडसेडिङको समयमा लगाएको शुल्क त्रुटीपूर्ण रहेको भन्दै त्यसवापतको अतिरिक्त शुल्क … Continue reading विद्युत प्राधिकरणले तोकेको अतिरिक्त महसुल तिर्न नसक्ने व्यवसायीको घोषणा