चन्द्र ढकालले ६ करोड लगानीमा बनाएको विद्यालय भवन राष्ट्रपतिले हस्तान्तरण गर्ने

काठमाडौं । नेवाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको अमलाचौरमा ६ करोड रुपैयाँ लगानी गरेर विद्यालय भवन निर्माण गरेका छन् । आफ्ना स्वर्गीय बुबा हिरण्यप्रसाद ढकालको स्मृतिमा व्यवसायी चन्द्र ढकालले र हेमराज ढकालले भवन निर्माण गरेका हुन् । भोलि (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने … Continue reading चन्द्र ढकालले ६ करोड लगानीमा बनाएको विद्यालय भवन राष्ट्रपतिले हस्तान्तरण गर्ने