धान र मकैको उत्पादन बढेको तथ्यांक आएपनि किन्न खोज्दा पाइदैनः आनन्द बगरियाको अन्तर्वार्ता

निम्बस ग्रुप कृषि आधारित रहेर उद्योग चलाउने नेपालको प्रमुख व्यवसायिक घराना हो । जसको नेतृत्व युवा व्यवसायी आनन्द बगरियाले गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका बगरियासँग क्लिकमाण्डूले गरेको कुराकानी अहिले धेरै लगानीकर्ताहरु ट्रेडिङ बिजनेसमा छन् । तर तपाईहरु कृषि उद्योगमा मात्रै केन्द्रित हुनुहुन्छ नि ? म लामो समयदेखि कृषि उद्योगमा … Continue reading धान र मकैको उत्पादन बढेको तथ्यांक आएपनि किन्न खोज्दा पाइदैनः आनन्द बगरियाको अन्तर्वार्ता