जेट एयरवेयज बचाउन कर्मचारीले जुटाए ३० अर्ब भारतीय रुपैयाँ, उद्दार कति सम्भव ?

आर्थिक संकटमा फसेर डुब्न लागेको एयरलाइन्स कम्पनी जेट एयरवेयजलाई पुनः सुचारु गर्नको लागि कर्मचारीहरुले ३० अर्ब भारतीय रुपैयाँ फण्ड जुटाएका छन् । एयरलाइन्स कर्मचारीको एउटा समुहले जेटलाई ऋण दिएको लिड बैंक एसबिआई बैंक्लाई पत्र लेखेर कर्मचारीले बाहिरी लगानीकर्ताबाट फण्ड जुटाएको र कम्पनीको नियन्त्रणमा बोली लगाउनको लागि अनुमति मागेका छन् । जेट एयरवेयजको उद्दारकर्ता मुकेश अम्बानी … Continue reading जेट एयरवेयज बचाउन कर्मचारीले जुटाए ३० अर्ब भारतीय रुपैयाँ, उद्दार कति सम्भव ?