प्राइम र ओम बैंकलाई राष्ट्र बैंकको चेतावनीः मिलेर जानुहुन्छ कि कारबाही गरौं ?

काठमाडौं । आइतबार बिहान ११ बजे । राष्ट्र बैंकको नियमन विभाग । नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेलको संयोजकत्वमा बैठक । विषय थियो प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकबीचको एक्विजिसन प्रक्रिया अबरुद्ध भएको बारे । छलफलमा प्राइम बैंकका अध्यक्ष उदयमान श्रेष्ठ, सीइओ नारायणदास मानन्धर, ओम डेभलपमेन्ट बैंकका अध्यक्ष शुसीलकुमार गोशली, सीइओ विश्वमोहन अधिकारी, संयुक्त मर्जर कमिटिका … Continue reading प्राइम र ओम बैंकलाई राष्ट्र बैंकको चेतावनीः मिलेर जानुहुन्छ कि कारबाही गरौं ?