सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्न नदिन ओरेन्टल पीडितले दिए यस्तो चेतावनी

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको सम्पत्ति लिलामी प्रक्रियामा लैजाने समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न बनेको समितिको निर्णय विरद्ध ओरेन्टल पीडितहरुले आन्दोलन गर्ने भएका छन् । समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी बस्नेको सम्पत्ति कब्जा गरी लिलामी मार्फत बिक्री वितरण गरी पीडितको पैसा फिर्ता गर्ने बताएको थियो । समितिको विज्ञप्ति आउनेवित्तिकै पीडितहरुले … Continue reading सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्न नदिन ओरेन्टल पीडितले दिए यस्तो चेतावनी