यस्ता पो रहेछन् नेपालमै गाडी उत्पादन गर्न कोरियन कम्पनी मोट्रेक्सले राखेका दर्जन शर्त

काठमाडौं । दुई साताअघि मात्रै लगानी बोर्डले नेपालमै गाडी उत्पादन गर्न कोरियन कम्पनी मोट्रेक्सलाई सैद्दान्तिक सहमति दियो ।प्रधानमन्त्री अध्यक्ष र अर्थमन्त्री सदस्य रहेको लगानी बोर्डले मोट्रेक्सलाई सैद्दान्तिक दिएको हो । मोट्रेक्सले नेपालमा गाडी उत्पादन गर्नका लागि सैद्दान्तिक सहमति पाएसँगै सर्वसाधारणमा अब नेपालमै बनेको गाडी सस्तो मूल्यमा चढ्न पाइने भयो भन्ने सन्देश गएको छ । नेपालीहरुलाई … Continue reading यस्ता पो रहेछन् नेपालमै गाडी उत्पादन गर्न कोरियन कम्पनी मोट्रेक्सले राखेका दर्जन शर्त