सिन्सियल कन्सोल्टियमसँग मिलेर ज्ञानेन्द्रलाल प्रधानले बुटिक होटेल खोल्ने

काठमाडौं । व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले सिन्सियल कन्सोल्टियमसँग मिलेर बुटिक होटेल खोल्ने भएका छन् । लगानी सम्मेलनमा बुटिक कन्सोल्टियम र प्रधानबीच लगानी सम्झौता भएको हो । काभ्रेको बनेपामा हिमालयन बुटिक रिसोर्ट खोल्नका लागि शनिबार सम्झौता भएको हो ।