सिमरामा सेज बनाउन लगानी बोर्ड र आइएसीबीच सम्झौता, आइएफसीले नेपालमा १ खर्ब लगानी गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले र लगानी बोर्ड बीच सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) बनाउनका लागि सम्झौता भएको छ । लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी र आइएफसीका प्रतिनिधिबीच उक्त सम्झौता भएको हो । सार्वजानिक निजी साझेदारीमा उक्त सेज निर्माण गरिने छ । आइएफसीका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा एक अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब १० … Continue reading सिमरामा सेज बनाउन लगानी बोर्ड र आइएसीबीच सम्झौता, आइएफसीले नेपालमा १ खर्ब लगानी गर्ने