एनसेलले झस्काएका लगानीकर्तालाई सूर्य नेपालका प्रमुखको ब्रिफिङ- लाभांश लान अफ्ठेरो छैन

काठमाडौं । सूर्य नेपाल प्रालिका प्रवन्ध निर्देशक अभिमान्यू पोद्दारले नेपालमा लगानी गरेर कमाएको नाफा विदेश लान कुनैपनि समस्या नभएको बताएका छन् । काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको बक्ता रहेका पोद्दारले आफूले सहजै लाभांश विदेश लगिरहेको जानकारी उपस्थित लगानीकर्ताहरुलाई गराए । इन्डो–नेपाल–युकेको संयुक्त लगानीमा ३५ वर्षदेखि सूर्य नेपाल प्रालि सञ्चालित छ । ‘मसँग नेपालमा लगानी गरेको … Continue reading एनसेलले झस्काएका लगानीकर्तालाई सूर्य नेपालका प्रमुखको ब्रिफिङ- लाभांश लान अफ्ठेरो छैन