विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने- नेपालमा लगानी गर्नुस्, ढुक्क भएर नाफा लैजानुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । राजधानीमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि भर्जिज ल्याण्ड भएको भन्दै यहाँ लगानी गरेर मनग्ये नाफा कमाउन सकिने बताए । ‘नेपाल लगानीका हिसाबले भर्जिन ल्याण्ड हो, हामीले लगानी सम्मेलनका लागि ७७ वटा आयोजनाहरु तयार पारेका … Continue reading विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने- नेपालमा लगानी गर्नुस्, ढुक्क भएर नाफा लैजानुहोस्