कोरियन मोडलमा जापानले नेपाली कामदार लैजाने, तलब महिनाको २ लाख

काठमाडौं । जापान सरकारले दक्षिण कोरियाली मोडलमा नेपाली कामदार लैजाने भएको छ । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिको विषयमा सोमबार सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रासद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सम्झातामा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा श्रममन्त्री गोकर्ण बिष्ट उपस्थित थिए । जापान … Continue reading कोरियन मोडलमा जापानले नेपाली कामदार लैजाने, तलब महिनाको २ लाख