ब्याज घटाउन व्यवसायी र बैंकरसहितको कमिटि गठन गर्ने सहमति, तरलता सहज भए ब्याज घट्ने निष्कर्श

काठमाडौं । बैंकको ब्याजदर घटाउनका लागि बसेको व्यवसायी र बैंकरबीचको संयुक्त बैठकले दुबै पक्ष सम्मिलित कमिटि गठन गरेर समस्याको समाधान गर्ने निष्कर्श निकालेको छ । सोमबार दिउँसो २ बजे नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्स संघका पदाधीकारीबीच ब्याजदर घटाउने विषयमा छलफल भएको थियो । ब्याजदर र सेवाशुल्क कसरी घटाउने, डकुमेन्टेशनको झन्झटिलो व्यवस्था कसरी अन्त्य गर्ने, … Continue reading ब्याज घटाउन व्यवसायी र बैंकरसहितको कमिटि गठन गर्ने सहमति, तरलता सहज भए ब्याज घट्ने निष्कर्श