सर्वसाधारणको अर्बौ ठगी गरेका सुधीर बस्नेतको बैंक खातामा २ लाख २९ हजार मात्रै !

काठमाडौं । काठमाडौं सर्वसाधारणको अर्बौं रकम ठगी गरेको आरोप लागेका घरजग्गा व्यवसायी सुधिर बस्नेतको बैंक खातामा २ लाख २९ हजार रुपैयाँ मात्रै भेटिएको छ । बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ तथा अर्पाटमेन्ट बुकिङकर्ताको सावाँ–व्याज गरी १६ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले बिहीबार सार्वजानिक गरेको … Continue reading सर्वसाधारणको अर्बौ ठगी गरेका सुधीर बस्नेतको बैंक खातामा २ लाख २९ हजार मात्रै !