भेगास सिटी बनाउन सुधीर बस्नेतले तयार पारे यस्तो डीपीआर

काठमाडौं । समस्याग्रस्त सहकारी संस्था तथा संघको व्यवस्थापन समितिले भेगास सिटी निर्माणको विस्तृत परियोजना रिपोर्ट तयार पार्न निर्देशन दिएपछि घरजग्गा व्यवसायी सुधिर बस्नेतले डिपिआर तयार गरि समितिमा पेश गरेका छन् । डिपिआर पेश गरेका बस्नेतले डिपिआरको अध्ययनपछि भेगास सिटीको बाँकी काम कम्पनी सञ्चालकले गर्ने वा समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले गर्नेबारे लिखित जवाफ … Continue reading भेगास सिटी बनाउन सुधीर बस्नेतले तयार पारे यस्तो डीपीआर