सेयर बजारमा चलखेल गर्न अर्थमन्त्री हटाइँदैछ भन्ने हल्ला

काठमाडौं । फागुन ७ गते मंगलबार दिउँसो साढे १२ बजे ब्रोकर कार्यालयमा सेयर कारोबारको लाइभ हेरेर बसिरहेका एक लगानीकर्ताको मोवाइलमा घन्टी बज्यो । फोन उठाउनासाथ उताबाट प्रश्न सोधियो- ‘अर्थमन्त्रीले राजिनामा दिँदैछन् रे नि ?’ ती लगानीकर्ताले जवाफ दिए- हिँजोदेखि मैले पनि त्यस्तै हल्ला सुन्दैछु । ‘बालुवाटारको विश्वस्त स्रोतले भनेको प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउँदैछन् रे,’ उताबाट ब्रिफिङ भयो, … Continue reading सेयर बजारमा चलखेल गर्न अर्थमन्त्री हटाइँदैछ भन्ने हल्ला